आज हरिबोधिनी एकादशी, देशभर तुलसीको पुजा आराधाना गरी मनाइँदै

१४ कात्तिक, काठमाडौं । आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका … Continue reading आज हरिबोधिनी एकादशी, देशभर तुलसीको पुजा आराधाना गरी मनाइँदै